१३ असार २०८३, शनिबार

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन (तस्वीरहरू)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् ।

उनलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर र प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गरे ।

प्रदेशसभापछि प्रधानमन्त्री ओली नेकपा एमालले दाङको घोराहीमा आयोजना गरेको जनसभामा जाने र त्यसपछि तुलसीपुरमा प्रतिनिधिसभा सदस्य कोमल वलीले सन्चालन गरेको रिसोर्ट उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।