
दिल्ली, ५ फागुन । भारतको दिल्ली तथा एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ५ बजेर ३६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ दशमलव ३ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्प गएलगत्तै मानिसहरु डरले घरबाहिर निस्केका थिए ।







प्रतिक्रिया