३० आश्विन २०८३, शुक्रबार

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मतपछि परीक्षण सफल, पानी छोडिँदै

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएसँगै परीक्षण पनि सफल भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको हो ।

पानी परीक्षण पनि सफल भएसँगै अब पुनः पानी छोड्न लागिएको हो ।