
काठमाडौं, ३० माघ । काठमाडौंको बबरमहलमा मेलम्चीको खानेपानीको पाइप फुटेर जलमग्न भएको छ ।
पाइप फुटेर जलमग्न हुँदा अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । जिल्ला अदालत काठमाडौं, विशेष अदालत, वन परिसर डुबानमा परेको हो ।
प्रहरीले डुबानमा परेकाको उद्वार गरिरहेको छ ।








प्रतिक्रिया