२८ जेष्ठ २०८३, बिहिबार

नयाँ रुप लिँदै न्यूरोड (तस्वीरहरु)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । काठमाडौं महानगरको न्यूरोडका हरेक घरका भित्ताहरुमा सेता रंग झ्याल–ढोका र सटर हरिया रंगले न्यूरोड रंगिएको छ । न्यूरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ । समयक्रमसँगै भद्रगोल र अस्तव्यस्त देखिएको न्यूरोडलाई फरक रुप दिने अभियानमा काठमाडौं महानगरपालिका लागिपरेको हो ।