२२ जेष्ठ २०८३, शुक्रबार

धरौटी बुझाएर रिहा भए रवि

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी रकम बुझाएर रिहा भएका छन् ।

चितवनको सहारा चितवन सहकारीको मुद्दामा अदालतको आदेश अनुसार उनी ५४ लाख धरौटी बुझाएर रिहा भएका हुन् । चितवनमा पनि रविको बैंक ग्यारेन्टी प्रभु बैंक बसिदिएको छ ।