२८ जेष्ठ २०८३, बिहिबार

रवि लामिछानेमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ माघ । चितवनको सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ ।

न्यायाधीस दयाराम ढकालको इजलासमा बहस सकिएको हो । आजै आदेश सुनाउने तयारी इजलासको छ ।

रविका तर्फबाट आज पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित तीन जनाले बहस गरेका छन्।