
काठमाडौं, २४ माघ । आजको संसद बैठकमा सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश नहुने भएको छ ।
अध्यादेश फेल हुने संकेत देखेपछि सरकारले आज दुवै सदनमा अध्यादेश निर्णयार्थ पेश नगर्ने भएको हो । सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।
अध्यादेश अस्वीकृतका लागि प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।








प्रतिक्रिया