काठमाडौं, २३ माघ । साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
प्रहरी प्रभाग साँखुमा २३ वर्षीया महिला प्रहरी निशा चौधरी झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया