२८ असार २०८३, आइतबार

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले बढेको छ । यससँगै सूचक २७१९.५९ विन्दुमा आएको छ ।

१ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६४ कम्पनीको २७ हजार ५ सय ४ कित्ता शेयर कारोबार भएको छ ।

३७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो ।