१७ असार २०८३, बुधबार

रविसहित १५ जनाविरूद्व चितवनमा पेश भएको अभियोगपत्रमा के छ ? (पूर्णपाठसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना विरूद्व आज चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा उनीहरूविरूद्व मुद्दा दायर भएको हो । अभियोगपत्रमा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको उल्लेख छ ।