२८ जेष्ठ २०८३, बिहिबार

सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख थापा पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २० माघ । सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।

उनलाई कुमारी सहकारी ठगी आरोपमा पक्राउ गरिएको हो ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।