
काठमाडौं, १८ माघ । अभियान्ता आशिका तामाङ धरौटीमा रिहा भएकी छिन् । उनलाई आज भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनलाई माघ २ गते काठमाडौं प्रहरीे अभद्र व्यवहारको कसुरमा पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई यहि माघ १४ गते १० हजार धरौटीमा रिहा गरेको थियो । लगत्तै फेरि भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।








प्रतिक्रिया