काठमाडौं, १६ माघ । एन्फा महिला लिगको उपाधि एपीएफ क्लबले जितेको छ ।
आज फाइनलमा नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एन्फाले उपाधि जितेको हो । एपीएफको लागि सबिता राणा मगरले २, अनु लामाले १ र सरु लिम्बुले १ गोल गरेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया