
काठमाडौं, १६ माघ । शेयर बजार आज बुधबार र भोलि बिहीबार बन्द हुने भएको छ ।
आज सहिद दिवस र भोलि बिहीबार सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, त्यसदिन सरकारी कार्यालयलगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।









प्रतिक्रिया