
काठमाडौं, १५ माघ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.७९ अंकले बढेको छ । यससँगै सूचक २६३५.०६ विन्दुमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता शेयर कारोबार भएको छ ।
२७ कम्पनीको भाउ बढेको छ भने २७ वटै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।








प्रतिक्रिया