८ असार २०८३, सोमबार

सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी हर्नियाको उपचारका लागि ६ दिन अगाडि सिल्भर लाइन अस्पतालमा भर्ना भएका थिए । शल्यक्रिया सफल भएसँगै ६ दिन अस्पतालमा बिताएर उनी रिहा भएका हुन् ।

उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पलतालले जानकारी दिएको छ ।