३१ जेष्ठ २०८३, आइतबार

राइट टु प्रोटिन रन हाफ म्याराथन सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण सुरु भएको छ ।

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन हाफ म्याराथन गरेको हो । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुंगिनेछ ।