३१ असार २०८३, बुधबार

कांग्रेसले डाक्यो संसदीय दलको बैठक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।

आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो ।

बैठकमा संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, विधेयकलगायतका विषयमा छलफल हुने बताइएको छ ।