
काठमाडौं, ११ माघ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
आज सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा मुद्दा दायर भएको हो । टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै दिलबहादुर राईले मुद्दा दायर गरेका हुन् ।
मुद्दाको सुनुवाई आइतबारका लागि तोकिएको छ ।








प्रतिक्रिया