२४ असार २०८३, बुधबार

रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ माघ । सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा प्रल्हाद कुमार योगीको इजलासमा परेको छ ।

रुपन्देही जिल्ला अदालतमा रविसहित २२ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको थियो ।