
काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओ बाट बाहिर निस्कन अनुमति दिनेछ ।
ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन ।









प्रतिक्रिया