काठमाडौं, ७ माघ । नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकले ५८औँ बार्षिकोत्सव मनाएको छ ।
कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।
तस्वीरहरू-

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया