१९ असार २०८३, शुक्रबार

जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३ माघ । जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न तीन दिवसीय खेलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि जितेको हो । उपाधि भिडन्तमा आर्मी २८ रनले पराजित भएको हो ।

पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर आर्मी ७४ रनमै अलआउट भएको हो ।