काठमाडौं, ३ माघ । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकुमार तिवारी नियुक्त भएका छन्।
आज बसेको भारतीय स्टेट बैंक सञ्चालक समितिको ५२४ औँ बैठकले नेपालको एसबीआई बैंक हेर्ने गरी सीईओमा नियुक्त गरेको हो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया