
काठमाडौं, ३ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९८.६६ विन्दुमा आएको छ ।
३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ५३ कम्पनीको ५५ हजार ६ सय ८७ कित्ता शेयर कारोबार भएको छ ।
२५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १८ वटा कारोबार भएको हो ।








प्रतिक्रिया