३१ जेष्ठ २०८३, आइतबार

प्रि-ओपन सेसनमा नेप्से २.६९ अंकले वृद्धि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९६.८२ विन्दुमा आएको छ ।

३० लाख १३ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता शेयर कारोबार भएको छ ।

२० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।