२२ जेष्ठ २०८३, शुक्रबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकका अनुसार यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।