२७ असार २०८३, शनिबार

धरौटी बुझाएर रिहा भए रवि

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

कास्की जिल्ला अदालतको आदेशसँगै उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी गत कात्तिक २ गते उनी काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए।

उनीविरूद्व काठमाडौं, रूपन्देही, चितवन र पर्सामा पनि मुद्दा परेको छ ।