
पोखरा, २२ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीको बहस सुरू भएको छ ।
न्यायाधीश नितिज राईको इसलासमा जारी बहसमा आज तीनजना अधिवक्ताले बहस गरेका छन् । रविको पक्षमा पूर्वमहान्यायाधिवक्ता सुशिल पन्त र रमनकुमार श्रेष्ठले पनि बहस गरेका हुन् ।
यस्तै, अधिवक्ता सुरेन्द्र थापाले पनि बहस गरेका थिए ।









प्रतिक्रिया