
काठमाडौं, २२ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
मोरङ जिल्ला अदालतले आज उनीविरूद्व पक्राउ पुर्जी जारी गरेको हो । एमबीबीएसमा नाम निकालिदिने भन्दै उनले ३८ लाख ८० हजार रुपैयाँ लिएको खुलेको थियो ।
केही दिनअघि समितिका सभापति पोखरेलले उनलाई स्वकीय सचिवबाट हटाएका थिए ।








प्रतिक्रिया