
काठमाडौं, २२ पुस । हिजोदेखि सुरू भएको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।
बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् ।








प्रतिक्रिया