८ असार २०८३, सोमबार

एमालेको केन्द्रीय कमिटी बैठक जारी (तस्वीरहरूसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो ।

बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसायिम राजनीतिक परिवेशबारे ब्रिफिङ गर्नेछन् भने राजनीतिक प्रतिवेदन पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।