१७ कार्तिक २०८३, मंगलबार

यस्तो छ दीपक मनाङेको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठ)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

सर्वोच्च अदालतले मनांगेलाई ज्यान मुद्दामा पाँच वर्षको कैद फैसला सुनाएको थियो । गत कार्तिक २० गते न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजसालले मनांगेलाई दोषी ठहर गरेको थियो ।

उनलाई कार्तिक २७ गते पक्राउ गरेर जेल चलान गरिएको थियो ।

फैसलाको पूर्णपाठ-