
काठमाडौं, १९ पुस । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू विमोचन गरिएको छ।
आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतले पोखरेलको संस्मरणको विमोचन गरेका हुन्।








प्रतिक्रिया