२९ जेष्ठ २०८३, शुक्रबार

सूर्यदर्शन सहकारी ठगी : जाहेरवालाको पनि बहस सकियो, भोलिदेखि प्रतिवादीको

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालातर्फको बहस पनि सकिएको छ ।

आज कास्की जिल्ला अदालतमा न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो । आज जाहेरवालको तर्फाबाट ६ जनाले बहस गरेका थिए ।

अब भोलिदेखि प्रतिवादीहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए ।