९ असार २०८३, मंगलबार

भूकम्प : सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । आज काठमाडौं उपत्यकासहितका  जिल्लामा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको माझिटार रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

आज दिउँसो १ बजेर २ मिनेट जाँदा माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।