
काठमाडौं, १८ पुस । काठमाडौँको गौशालास्थित एक होटलमा युवती मृत फेला परेकी छिन् ।
बागमती होटलमा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा फेला परेकी हुन् । उनी पुस १६ होटलमा पुगेकी थिइन् ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया