
दाङ, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) पक्राउ परेका छन् ।
प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।
उनीमाथि ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि मिटरब्याजीको आरोपमा दुर्व्यवहार गरेको दुर्गा पन्थमाथि मोसो दलेको लगायतका आरोप छन् ।








प्रतिक्रिया