काठमाडौं, १७ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया