८ असार २०८३, सोमबार

सर्लाहीमा गाडीले किच्दा प्रहरी निरीक्षकको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा तुलाधरको च्यापिएर ज्यान गएको हो ।

उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।