
विराटनगर, १६ पुस । सनुसरीको इटहरी उपमहानगरपालिकाको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
उपमहानगर पालिकाको गेट अगाडि कालो झोलामा तारसहितको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु डिस्पोजल गर्न नेपाली सेनाको टोली आएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया