
काठमाडौं, १५ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
नेपाल र गौतमबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । उनीहरूबीच पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।
गौतम नेकपा एसमा प्रवेश गर्ने तयारीमा छन् । एकताका लागि दुवै पक्षबीच तीव्र तयारी चलिरहेको छ ।








प्रतिक्रिया