२६ असार २०८३, शुक्रबार

उपराष्ट्रपति उदयपुरको चौदण्डीगढी आउँदै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी
उदयपुर, १४ पुस । उपराष्ट्रपति रामसहाय प्रसाद यादव भोली (पुस १५) गते उदयपुरको चौदण्डीगढी नगरपालिका आउने भएका छन् ।

उपराष्ट्रपति यादव चौदण्डीगढी नगरपालिकाको वडा ८ स्थित पहाडी भूभागको सावामा रहेको सरस्वती माध्यमिक विद्यालयको ५०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न उदयपुर आउन लागेका हुन् ।

उपराष्ट्रपति आउने भएपछि सुरक्षा ब्यबस्था कडा पारिएको छ ।