२१ जेष्ठ २०८३, बिहिबार

नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बस्नेतविरूद्व मुद्दा दायर गरेको हो ।

मेयर बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ लाख घुस लिएको अख्तियारले आरोप लगाएको छ ।