१७ असार २०८३, बुधबार

राष्ट्रपतिद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । सहकारी सम्बन्धी अध्यादेश जारी भएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।