२५ असार २०८३, बिहिबार

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन्।

सभामुख देवराज घिमिरेले राईलाई सचिवका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन् । राई हाल भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकारका रूपमा कार्यरत छन् ।

यसअघि प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि सचिव पद रिक्त रहेको थियो ।