८ श्रावण २०८३, शुक्रबार

त्रिविको ५०औँ दीक्षान्त समारोहले भरीभराउ रंगशाला (तस्वीरहरु)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहका अवसरमा काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला भएका विद्यार्थी र अभिभावकहरु । समारोहमा १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदैछन् । पुसको मध्य जाडोमा हजारौं मानिस रंगशालामा खचाखच छन् ।