५ असार २०८३, शुक्रबार

मोहन वैद्य अस्पताल भर्ना

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।

दम बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।