९ असार २०८३, मंगलबार

रवि लामिछानेको बयान जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ । उनको बयान हिजोदेखि सुरू भएको हो ।

न्यायाधीस नीतिज राईको इजलासमा जारी बयानमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र जीवी राई सम्पूर्ण ठगीमा संलग्न रहेको उनको भनाइ छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाइएको छ।